२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

इक्रा नेपालको साधारणसभा मंसिर ३ गते, ४७.३१५ नगद लाभांश प्रस्ताव


सञ्चार डबली
  • मंगलबार, कात्तिक ११ २०८२
  • 4.9K
    SHARES

  • images
    इक्रा नेपालको साधारणसभा मंसिर ३ गते, ४७.३१५ नगद लाभांश प्रस्ताव


    काठमाडौं । इक्रा नेपाल लिमिटेडले आगामी मंसिर ३ गते वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले जारी गरेको सूचना अनुसार सभामा लाभांश वितरणदेखि लिएर सञ्चालक समिति निर्वाचनसम्मका विविध एजेन्डामाथि छलफल हुने छ।

    सभामा प्रस्तुत हुने प्रमुख प्रस्तावहरूमध्ये हाल कायम चुक्ता पूँजीको ४७.३१ प्रतिशतका दरले  ३ करोड ४० लाख ६४ हजार २१९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव मुख्य रहेको छ। उक्त लाभांशमा कर प्रयोजनार्थ रकम समेत समावेश हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend