२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सिद्धार्थ बैंकका ग्राहकहरुलाई जर्मन होम्समा १० प्रतिशतसम्म छुट


सञ्चार डबली
  • शुक्रबार, असोज ३१ २०८२
  • 4.6K
    SHARES

  • images
    सिद्धार्थ बैंकका ग्राहकहरुलाई जर्मन होम्समा १० प्रतिशतसम्म छुट

    काठमाडौँ । सिद्धार्थ बैंक र जर्मन होम्स् प्रा.लि.बीच बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार, भक्तपुरको बालकोटस्थित जर्मन होम्स् मा बैंकका ग्राहकहरूले कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट पाउनेछन्। 

    यस पहलले ग्राहकहरूलाई नगद कारोबारभन्दा डिजिटल कारोबारतर्फ आकर्षित गर्ने बैंकको उद्देश्य रहेको छ।

    सिद्धार्थ बैंकका ग्राहकहरुले यस सेवा सम्बन्धमा थप जानकारीको लागि २४ घण्टा उपलब्ध ‘सिद्धार्थ केयर’ ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend