२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सांग्रिला डेभलपमेन्ट बैंकले सुरु गर्यो एससीटी यूनियनपे कार्ड सेवा


सञ्चार डबली
  • शुक्रबार, असोज ३१ २०८२
  • 3.5K
    SHARES

  • images
    सांग्रिला डेभलपमेन्ट बैंकले सुरु गर्यो एससीटी यूनियनपे कार्ड सेवा

    काठमाडौं ।  सांग्रिला डेभलपमेन्ट बैंकले एससीटी यूनियनपे कार्ड सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडले सञ्चालन गर्दै आएको एससीटी यूनियनपे कार्ड सेवा नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त बैंक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सुरु गरेको हो ।

    यहि असोज २९, २०८२ देखि सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले बैंकमा गएर सजिलै एससीटी यूनियनप कार्ड प्राप्त गर्न सक्ने भएका छन् । यस सुविधाको सुरुवातले ग्राहकहरूलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend