२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेपाल राष्ट्र बैंकद्वारा चाँदीका सिक्का बिक्री सुरु, एक जनाले एउटा मात्र किन्न पाउने


सञ्चार डबली
  • मंगलबार, असोज २८ २०८२
  • 5.7K
    SHARES

  • images
    नेपाल राष्ट्र बैंकद्वारा चाँदीका सिक्का बिक्री सुरु, एक जनाले एउटा मात्र किन्न पाउने

    काठमाडौं- नेपाल राष्ट्र बैंकले चाँदीको मेडालियन (सिक्का) को संख्या र मूल्यमा विक्री वितरण दर तोकेको छ । 

    केन्द्रीय बैंकले चार प्रकारका सिक्का बिक्री गर्ने जानकारी दिएको छ । 

    सबै सिक्का १० ग्रामका रहेका छन् भने मूल्य ३ हजार रुपैयाँ तोकिएको छ । एक जनाले एउटा मात्र सिक्का किन्न पाइनेछ । जसमा लक्ष्मी मेडालियन, गणेश मेडालियन, गजलक्ष्मी र गाई मेडालियन रहेका छन् ।

    चाँदीको सिक्का किन्न नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको कुनै पनि अन्य परिचयपत्र आवश्यक पर्ने केन्द्रीय बैंकले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend