२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

ग्राहकलाई खातामा ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध


सञ्चार डबली
  • आइतबार, असोज २६ २०८२
  • 5.9K
    SHARES

  • images
    ग्राहकलाई खातामा ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध

    काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकका ग्राहकहरूले आफ्नो खातामा बैंकको भिडियो केवाईसी https://www.nicasiabank.com/video-kyc/ वा मोबाइल बैंकिङ एप (NIC ASIA MoBank) मा रहेको My Profile मा ट्याप गरी Change Email विकल्प छनौट गरी आफ्नो ईमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन् ।  

    साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्नका लागि आवेदन दिन सकिने प्रावधान मिलाइएको बैंकले जनाएको छ ।

    ईमेल ठेगाना अद्यावधिक नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी जानकारी लिन बैंकले आग्रह गरेको छ ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend