२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः सुदिप आचार्य नियुक्त


सञ्चार डबली
  • आइतबार, असोज २६ २०८२
  • 5.8K
    SHARES

  • images
    कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः सुदिप आचार्य नियुक्त

    काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुदिप आचार्य नियुक्त भएका छन्। 

    बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएपछि बसेको सञ्चालक समितिको ४०१ औं बैठकले आचार्यलाई अध्यक्षमा चयन गरेको हो।

    साधारणसभाबाट आगामी चार वर्षका लागि संस्थापक समूहतर्फबाट सुदिप आचार्य, भीमप्रसाद तुलाचन र चतुराखर अधिकारी तथा सर्वसाधारण समूहअन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवनकुमार शर्मा निर्विरोध निर्वाचित भएका थिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend