२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः आचार्य नियुक्त 


सञ्चार डबली
  • शुक्रबार, असोज २४ २०८२
  • 5.7K
    SHARES

  • images
    कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः आचार्य नियुक्त 

     

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुदिप आचार्य नियुक्त भएको छ । बैंकको शुक्रवार सम्पन्न १९ औं वार्षिक साधारणसभा पछि वसेको सञ्चालक समितिको ४०१ औं बैठकले आचार्यलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । आचार्य यस भन्दा अगाडी पनी बैंकको अध्यक्ष पदमा नै थिए ।

    बैंकको शुक्रवार सम्पन्न १९ औं वार्षिक साधारणसभावाट आगामी चार वर्षको लागि संस्थापक समूह अन्तर्गत सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूह अन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा। पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend