२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्राइम कमर्सियल बैंक १९ औं वर्षमा प्रवेश


सञ्चार डबली
  • आइतबार, असोज १२ २०८२
  • 5.8K
    SHARES

  • images
    प्राइम कमर्सियल बैंक १९ औं वर्षमा प्रवेश

    काठमाडौं- प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सव सम्पन्न गरी १९ औं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा बैंकले ग्राहक, नियामक निकाय, सञ्चालक, कर्मचारी र शुभेच्छुकप्रति आभार प्रकट गरेको छ।

    बैंकले स्थापना कालदेखि निरन्तर प्रेरणा, प्रोत्साहन र मार्गदर्शन गर्ने सबैप्रति विशेष कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी, गुणस्तरीय र नवीनतम बैंकिङ सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ।

    प्राइम कमर्सियल बैंकको हाल देशभर ११३ वटा शाखा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend