२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सानिमा क्यापिटलले बोलायो साधारणसभा, लाभांश पारित गर्ने


सञ्चार डबली
  • बिहीबार , असोज ९ २०८२
  • 6.9K
    SHARES

  • images
    सानिमा क्यापिटलले बोलायो साधारणसभा, लाभांश पारित गर्ने


    काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले लाभांश पारित गर्न एजेण्डा सहित असोज ३० गतेका लागि साधारणसभा बोलाएको हो ।

    उक्त सभा आफ्नै रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजे सुरु हुने छ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफा र संचित रकमबाट सेयरधनीलाई कर सहित १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

    यसका साथै गत आवको वित्तीय विवरणहरू स्वीकृति गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend