२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एनआईबीएल इक्विटीद्वारा हिमालयन जाभामा २८.८ प्रतिशत सेयर खरिद


सञ्चार डबली
  • आइतबार, भदौ १५ २०८२
  • 4.8K
    SHARES

  • images
    एनआईबीएल इक्विटीद्वारा हिमालयन जाभामा २८.८ प्रतिशत सेयर खरिद


    काठमाडौं । एनआईबीएल इक्विटीले नेपालको चर्चित क्याफे हिमालयन जाभाको २८.८ प्रतिशत सेयर खरिद गरेको छ ।एनआईबीएल इक्विटीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाण्डे र हिमालयन जाभाको तर्फबाट संस्थापक गगन प्रधानले सेयर खरिद बिक्री सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    नेपाली ब्रान्ड र मौलिकतालाई विश्व बजारमा पुर्‍याउने र प्रवर्द्धन गर्ने उद्देश्यका साथ लगानी सम्झौता गरिएको हो । सन् १९९९ मा स्थापना भएको हिमालयन जाभा कफी ब्रान्डका नेपालमा ७० भन्दा बढी आउटलेट हरेका छन् भने १८ हिमालयन जाभा एक्सप्रेस आउटलेट रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend