२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

बैंकिङ प्रणालीमा अधिक तरलता, आज ५५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक


सञ्चार डबली
  • आइतबार, भदौ १५ २०८२
  • 6.9K
    SHARES

  • images
    बैंकिङ प्रणालीमा अधिक तरलता, आज ५५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ १५ गते बैंकिङ प्रणालीबाट ५५ अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज उक्त पैसा खिच्न लागेको हो।

    यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

    निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend