२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

हाथवे इन्भेष्टमेन्टको शेयर मूल्य समायोजन


सञ्चार डबली
  • शुक्रबार, भदौ १३ २०८२
  • 5.3K
    SHARES

  • images
    हाथवे इन्भेष्टमेन्टको शेयर मूल्य समायोजन

    काठमाडौं ।हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समायोजन भएको छ ।

    हाथवेले १२ प्रतिशत बोनस शेयर वितरण गर्दै छ । त्यसका लागि शुक्रबार (भदौ १३ गते) एक दिनका लागि बुक क्लोज गरेको छ ।

    बिहीबार बजार बन्द भएपछि शेयर मूल्य समायोजन भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend