२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेपाल बैंक र कोटबारी होटेलबीच छुट सम्झौता


सञ्चार डबली
  • बिहीबार , भदौ १२ २०८२
  • 4.4K
    SHARES

  • images
    नेपाल बैंक र कोटबारी होटेलबीच छुट सम्झौता

    काठमाडौं- नेपाल बैंक लिमिटेड र नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका नगरपालिका ०७, स्थित रहेको रिसोर्ट कोटबारी होटेल प्रा.लि.बीच छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

    यस सम्झौता अनुसार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी, कर्मचारीका परिवारका सदस्य र बैंकमा खाता रहेका ग्राहकले कोटबारी होटेल प्रालिले प्रदान गर्ने रिसोर्टका विविध सेवाहरुमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट पाउनेछन् । 

    सम्झौता पत्रमा भदौ ११ गते बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र कोटबारी होटेलको तर्फबाट महाप्रबन्धक आनन्द सिंह ठकुरीले हस्ताक्षर गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend