२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला


सञ्चार डबली
  • बिहीबार , भदौ १२ २०८२
  • 6.2K
    SHARES

  • images
    सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयरधनीका नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयरमा सर्वसाधारणले समेत आवेदन दिन सक्ने छन् ।

    अरुण भगतको नाममा रहेको ५० हजार कित्ता संस्थापक शेयर प्रतिकित्ता ११६ रुपैयाँ र यदुनाथ घिमिरेको नाममा रहेको ५४ हजार ८११.५७ कित्ता संस्थापक शेयर प्रतिकित्ता १२० रुपैयाँमा न्यूनतम मूल्यमा बिक्रीमा ल्याइएको हो ।

    आवेदकले न्यूनतममा संस्थापक भगत र घिमिरेले तोकेको मूल्य वा त्यो भन्दा बढी मूल्य तोकेर बोलकबोल मार्फत आवेदन दिनु पर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend