२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सुनको मूल्यमा फेरी उच्च रेकर्ड


सञ्चार डबली
  • बिहीबार , भदौ १२ २०८२
  • 6.6K
    SHARES

  • images
    सुनको मूल्यमा फेरी उच्च रेकर्ड

    काठमाडौं ।नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले उच्च रेकर्ड कायम गरेको छ ।

    सुनको मूल्य चार सय रुपैयाँले बढेर आज प्रतितोला१ लाख ९९ हजार ४ सय रुपैयाँकायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    गत साउन २३ गते पनि यही मुल्यमा सुनको कारोबार भएको थियो ।

    यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला दुई हजार तीन सय ५५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला दुई हजार तीन सय ४५ रुपैयाँ कायम थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend