२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्राइम कमर्सियल बैंकको कम्पनी सचिवमा अधिवक्ता सन्तोष बराल नियुक्त


सञ्चार डबली
  • सोमबार, भदौ ९ २०८२
  • 4.2K
    SHARES

  • images
    प्राइम कमर्सियल बैंकको कम्पनी सचिवमा अधिवक्ता सन्तोष बराल नियुक्त

    काठमाडौं- प्राइम कमर्सियल बैंक लिमिटेडको कम्पनी सचिवमा अधिवक्ता सन्तोष बराल नियुक्त भएका छन् ।

    कम्पनी सञ्चालक समितिको भदौ ८ गते बसेको बैठकको निर्णयले अधिवक्ता बराललाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend