२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन


सञ्चार डबली
  • सोमबार, भदौ ९ २०८२
  • 4.3K
    SHARES

  • images
    नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएपछि नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । बुक क्लोजका लागि बैंकले भदौ ९ गते सोमबार एक दिनका लागि समय तोकेको छ ।

    अन्तिममा बैंकको शेयर मूल्य प्रतिकित्ता १ हजार ३३६.६५ रुपैयाँ भएकोमा समायोजन भएपछि भने प्रतिकित्ता ७१८.३३ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend