२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेपाल लाइफले एनआईसी एशिया बैंकको संस्थापक शेयर बिक्री गर्ने


सञ्चार डबली
  • सोमबार, भदौ ९ २०८२
  • 4.6K
    SHARES

  • images
    नेपाल लाइफले एनआईसी एशिया बैंकको संस्थापक शेयर बिक्री गर्ने

     

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नाममा रहेको एनआईसी एशिया बैंक लिमिटेडको संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

    कम्पनीले प्रतिकित्ता १४० रुपैयाँका दरले बैंकको २ लाख कित्ता शेयर बिक्री गर्ने भएको हो ।

    उक्त शेयरमा अहिले भएको विद्यमान शेयरधनीले मात्र आवेदन दिन पाउने छन् । अहिले कायम भएका शेयरधनीले ३५ दिन भित्र खरिदमा राखिएको शेयरमा आवेदन दिनु पर्ने छ । आवेदन काठमाडौंको कमलादीमा रहेको कर्पोरेट कार्यालयमा निवेदन दिनुपर्ने छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend