२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एमजीको दशैं, तिहार र छठको लागि ‘पाथ्स अफ स्माइल’ योजना सार्वजनिक


सञ्चार डबली
  • आइतबार, भदौ ८ २०८२
  • 6.3K
    SHARES

  • images
    एमजीको दशैं, तिहार र छठको लागि ‘पाथ्स अफ स्माइल’ योजना सार्वजनिक

    काठमाडौं । नेपालमा एमजीका अधिकृत वितरक प्यारामाउन्ट मोटर्स प्रा. लि., ले दशैं, तिहार र छठको अवसरमा विशेष पर्व योजना “मोरिस गराजेज पाथ्स अफ स्माइल” सार्वजनिक गरेको छ ।

    यस योजना अन्तर्गत ग्राहकहरूले एमजीका गाडीहरू – एमजी४ इभी, एमजी कमेट इभी, एमजी जेडएस EV, एमजी एस5 इभी, एमजी विन्डसर इभी, र एमजी आइएम6 इभी खरिद गर्दा विशेष सुविधा पाउनेछन् ।

    पर्वविशेष अफर

    ४ लाखसम्म * छुट

    निःशुल्क कम्प्रिहेन्सिभ अटो प्लस इन्स्योरेन्स *   

    निःशुल्क निःशुल्क ३ किलोवाट वा ७ किलोवाट चार्जर *

    यो अफर २०८२ भदौ ६ गतेदेखि २०८२ कार्तिक १० गतेसम्म एमजीको नक्साल र थापाथली शोरूममा उपलब्ध हुनेछ ।

    यो अफर २०८२ भदौ ६ गतेदेखि २०८२ कार्तिक १० गतेसम्म एमजीको नक्साल र थापाथलीस्थित शोरूमहरूमा उपलब्ध हुनेछ, जसले ग्राहकलाई पर्याप्त समय भित्र यो अवसरको लाभ उठाउने मौका दिनेछ ।

    प्यारामाउन्ट मोटर्स प्रा. लि. का महाप्रबन्धक सुनील ब. क्षेत्रीले भन्नुभयोः
    “पर्वहरू खुसी, एकता र उत्सवको समय हो । ‘पाथ्स अफ स्माइल’ योजनामार्फत हामी हाम्रो ग्राहकहरूको एमजी गाडीको अनुभवलाई अझ विशेष बनाउन चाहन्छौं । आकर्षक छुट, निःशुल्क इन्स्योरेन्स र सजिलो चार्जिङ्ग सुविधा सहित यो पर्व, एमजी घर ल्याउने उत्तम अवसर हो ।”

    पर्वसँगै एमजीको खुशी

    “पाथ्स अफ स्माइल” योजनाले नेपालमा एमजीको प्रिमियम, नविनतम र ग्राहक–केन्द्रित अनुभव दिने प्रतिबद्धता झल्काउँछ । चाहे दशैं होस्, तिहार वा छठ, एमजी गाडीहरूले थप मूल्य र सुविधा सहित सुरक्षित, सहज र रमाइलो यात्रा सुनिश्चित गर्दछ । थप जानकारीका लागि ग्राहकहरूले एमजी नेपाल वेबसाइट वा नजिकको एमजी शोरूम सम्पर्क गर्न सक्नेछन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend