२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाली जनताको रगत बगाउने शसस्त्र युद्दको डिजाइनरको पर्दाफास हुँदैछ  : अखिल अध्यक्ष


सञ्चार डबली
  • बिहीबार , असार २१ २०८०
  • 9.2K
    SHARES

  • images
    नेपाली जनताको रगत बगाउने शसस्त्र युद्दको डिजाइनरको पर्दाफास हुँदैछ  : अखिल अध्यक्ष

     

    काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गैर जिम्मेवार अभिब्यक्तिलाई लिएर अहिले सर्बत्र आलोचना भइरहेको छ । ‘प्रधानमन्त्री नपाए दिल्ली जानु’ भन्ने आशयको अभिब्यक्ति दिएर सर्वत्र आलोचनाको शिकार भईरहेका प्रधानमन्त्री दाहालको अभिब्यक्ति माथी आक्रोश पोख्ने क्रम जारी छ ।

    सोही क्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडालले प्रधानमन्त्रीलाई बहिस्कार गर्नुपर्ने बताएका छन् । ‘नयां लेन्डुपहरु बनाउने भारतिय सस्थापनको हण्डी खाएर भारतिय भुमिमा बसेर नेपाली जनताको रगत बगाउने शसस्त्र युद्दको डिजाइनरको पर्दाफास हुँदैछ,’ बडालले भनेका छन, ‘जनताले चिन्न ढिला नगरौ, एस्ता लेन्डुपहरुलाइ सामाजिक बहिस्कार गरौ।’

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend