२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

बेनी हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने


सञ्चार डबली
  • बिहीबार , भदौ ५ २०८२
  • 5.2K
    SHARES

  • images
    बेनी हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

     

    काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

    कम्पनीले आईपीओ प्रस्तावसहित १९औँ वार्षिक साधारणसभा बोलाएको छ ।

    कम्पनीले काठमाडौंको टङ्गालस्थित होलिडे इन एक्सप्रेस होटलमा दिउँसो १ बजे आईपीओ प्रस्ताव पारितसहित एजेण्डा पास गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend