२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा


सञ्चार डबली
  • बुधबार, भदौ ४ २०८२
  • 4.1K
    SHARES

  • images
    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा


    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयरधनीका नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकको शेयर धनीको नाममा रहेको एक हजार ३१५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

    बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले संस्थापक शेयर बिक्रीमा राखेको छ । उक्त शेयरमा जोकोही व्यक्ति, संस्था वा संस्थापक शेयरधनीले आवेदन दिन सक्ने छन् ।

    शेयर खरिद गर्न इच्छुकले बुधबार (भदौ ४ गते) देखि २४ गतेसम्म प्रतिकित्ता के कति दररेटले खरिद गर्ने सोको खुलाएर आवेदन दिनुपर्ने छ । आवेदन मुक्तिनाथ क्यापिटल लिमिटेडमा दिनुपर्ने छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend