२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

खानी खोला हाइड्रोपावरको हकप्रद शेयर निष्कासन


सञ्चार डबली
  • मंगलबार, भदौ ३ २०८२
  • 5.1K
    SHARES

  • images
    खानी खोला हाइड्रोपावरको हकप्रद शेयर निष्कासन

    काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले मंगलबार (भदौ ३ गते) देखि हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो ।

    कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्कासन गरेको छ ।

    हकप्रद शेयरमा भदौ २३ गतेसम्म आवेदन दिन समय छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend