२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

हिमालयन एभरेष्ट इन्स्योरेन्समा रोजगारीको अवसर


सञ्चार डबली
  • सोमबार, भदौ २ २०८२
  • 3.5K
    SHARES

  • images
    हिमालयन एभरेष्ट इन्स्योरेन्समा रोजगारीको अवसर

     

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदहरूमा कर्मचारी माग गरेको हो ।

    कम्पनीले विभिन्न शाखाका लागि शाखा प्रबन्धक पनि माग गरेको छ । जसमा काठमाडौं उपत्यका भित्र र उपत्यका बाहिर पोखरा, ईलाम, लेखनाथ, लालबन्दीका लागि शाखा प्रबन्धक माग गरेको हो ।

    साथै सोही स्थानका लागि मार्केटिङ असिस्टेण्टहरूको लागि पनि कम्पनीले आवेदन खुलाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend