२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सिटिजन्स म्युचुअल फण्ड–२ ले ८.२५ प्रतिशत लाभांश दिने


सञ्चार डबली
  • सोमबार, भदौ २ २०८२
  • 4.1K
    SHARES

  • images
    सिटिजन्स म्युचुअल फण्ड–२ ले ८.२५ प्रतिशत लाभांश दिने

     

    काठमाडौं ।  सिटिजन्स बैंक कोष प्रवर्द्धक भएको र सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड–२ ले लाभांक घोषणा गरेको छ ।

    फण्डले इकाइधनीहरूलाई गत वर्ष २०८१–८२ को नाफाबाट करसहित ८.२५ प्रतिशत लाभांश दिने भएको हो । लाभांश वितरणका लागि फण्डले भदौ १३ गते एक दिनका लागि बुक क्लोजको मिति तोकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend