२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रभु बैंकको साढे १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


सञ्चार डबली
  • सोमबार, भदौ २ २०८२
  • 4.8K
    SHARES

  • images
    प्रभु बैंकको साढे १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं ।  प्रभु बैंक लिमिटेडले १६ लाख ६० हजार बढी कित्ता सेयर बिक्रीमा राखेको छ। बैंकको संस्थापक समूहको १६ लाख ६० हजार ६९५ कित्ता सेयर बिक्रीमा राखिएको हो।

    यो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

    सेयर खरिद गर्न इच्छुक सेयरधनीका साथै अन्य संस्था वा व्यक्तिले १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend