२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पशुपति पौडेल


सञ्चार डबली
  • सोमबार, भदौ २ २०८२
  • 4.6K
    SHARES

  • images
    नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पशुपति पौडेल


    काठमाडौं ।  नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पशुपति पौडेल नियुक्त भएका छन्।

    उनलाई साउन ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो।

    भदौदेखि उनको कार्यकाल सुरु भएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend