२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानी राजदूत हाशमीबीच भेटवार्ता


सञ्चार डबली
  • बुधबार, असार २० २०८०
  • 9.4K
    SHARES

  • images
    प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानी राजदूत हाशमीबीच भेटवार्ता


    काठमाडौं, २० असार । आज नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि पाकिस्तानका राजदूत अबरार हुसेन हाशमीबीच भेटवार्ता भएको छ ।

    सैनिक मुख्यालय जंगी अड्डास्थित प्रधानसेनापतिको कार्यकक्षमा आज भएको भेटवार्तामा प्रधानसेनापति शर्मा र राजदूत हाशमीबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    ‘यस किसिमको भेटले दुई देशबीच रहेको सम्बन्ध थप सुमधुरप्रभुराम शर्मा एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend