२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ३१ हजार कित्ता सेयर बिक्रीमा


सञ्चार डबली
  • आइतबार, भदौ १ २०८२
  • 4.3K
    SHARES

  • images
    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ३१ हजार कित्ता सेयर बिक्रीमा


    काठमाडौैं ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न पाँच जना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ३१ हजार २०४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

    उक्त सेयरमा हाल बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्।

    यसका लागि ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर विवरण खुलाएर काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा निवेदन दिनु पर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend