२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 


सञ्चार डबली
  • शुक्रबार, साउन ३० २०८२
  • 6.5K
    SHARES

  • images
    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 


    काठमाडौं, ३० साउन । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो ।

    महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

    यस्तै चाँदीको मूल्य पनि आज घटेको छ । बिहीबार तोलामा २२ सय ४० रुपैयाँमा कारोवार भएको चाँदी आज २५ रुपैयाँले घटेर २३ सय १५ रुपैयाँमा कारोवार भैइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend