२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?


सञ्चार डबली
  • बुधबार, साउन २८ २०८२
  • 4.5K
    SHARES

  • images
     घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?


    काठमाडौं, २८ साउन । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँ मात्रै घटेको हो ।नेपाली बजारमा आज सुन तोलामा १ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

    यस्तै चाँदीको मूल्य भने बढेको छ।  मंगलबार तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend