२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

पछिल्लो २४ घन्टामा २२ सय सवारी चालक कारबाहीमा


सञ्चार डबली
  • बुधबार, असार २० २०८०
  • 8.2K
    SHARES

  • images
    पछिल्लो २४ घन्टामा २२ सय सवारी चालक कारबाहीमा

     

    काठमाडौं, २० असार । ट्राफिक नियम उलङघनको आरोपमा २ हजार बढी सवारी चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार २०३ सवारी साधन र चालक कारबाहीमा परेका छन् ।

    जसअनुसार मापसेमा ६९, लेन उलङघनमा १२०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ जना सवारी चालक कारबाहीमा परेका छन ।यसैगरी, नम्बर प्लेट २१, लिडारगनमा १४७ र अन्य १ हजार ७ सय ४५ गरी २ हजार २०३ सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend