२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नबिल बैंकमा रोजगारीको अवसर


सञ्चार डबली
  • आइतबार, साउन २५ २०८२
  • 7.4K
    SHARES

  • images
    नबिल बैंकमा रोजगारीको अवसर


    काठमाडौं ।  नबिल बैंक लिमिटेडले गोल्ड टेस्टर पदको लागि कर्मचारी माग गरेको छ।

    एसएलसी वा एसइई उत्तीर्ण गरेको र नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख वा ग वर्गको बैंक तथा वित्तीय संस्थामा गोल्ड टेस्टरको रूपमा कम्तीमा ५ वर्षको काम गर्ने अनुभव भएकाले यस पदका लागि आवेदन दिन सक्ने बैंकले जनाएकोछ ।

    ३० वर्षभन्दा कम उमेर भएका इच्छुक उम्मेदवारले भदौ ५ गतेसम्म आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend