२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आज बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरू बन्द


सञ्चार डबली
  • आइतबार, साउन २५ २०८२
  • 6.3K
    SHARES

  • images
    आज बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरू बन्द


    श्रावण २५, २०८२ आइतवार

    काठमाडौं । आज सेयर बजार (नेप्से), बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरू बन्द रहनेछन्।

    शुक्रबार सरकारले काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको कारण सेयर कारोबार पनि रोकिएको हो । अब कारोबार सोमबारदेखि मात्र पुनः सुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend