२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कामना सेवा विकास बैकका ग्राहकले स्काई वाक टावरमा छुट पाउने


सञ्चार डबली
  • बुधबार, साउन २१ २०८२
  • 4.6K
    SHARES

  • images
    कामना सेवा विकास बैकका ग्राहकले स्काई वाक टावरमा छुट पाउने

    काठमाडौं- कामना सेवा विकास बैंकले कमलादी, काठमाडौं स्थित स्काई वाक टावरसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । 

    सम्झौतापछि बैंकका कर्मचारी र ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा स्काई वाक टावरको टिकट रकममा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र स्काई वाक टावरका विभागीय प्रमुख दुष्यन्त ठाकुरले हस्ताक्षर गरेका छन्।

    यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend