२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्रीमा


सञ्चार डबली
  • आइतबार, साउन १८ २०८२
  • 6.7K
    SHARES

  • images
    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्रीमा

     

    काठमाडौं ।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ३० हजार ४४२ सय कित्ता शेयर आजदेखि बिक्रीमा राखेको हो ।

    कम्पनीका विद्यमान संस्थापक शेयर धनीहरुले मात्रै यो सुचना जारी भएको ३५ दिभित्र शेयर खरिदका लागि आवेदन दिन सक्छन् । लगानीकर्ताले प्रतिकित्ता २०३ रुपैयाँमा उक्त शेयर रिद गर्न सक्नेछन् । संस्थापक शेयरधनीहरुले शेयर खरिदका लागि काठमाण्डौको कमलादीमा स्थीत कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend