२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल एसबिआई बैंकको कम्पनी सचिवमा खलेश्वर भट्ट नियुक्त


सञ्चार डबली
  • शनिबार, साउन १७ २०८२
  • 5.4K
    SHARES

  • images
    नेपाल एसबिआई बैंकको कम्पनी सचिवमा खलेश्वर भट्ट नियुक्त

    काठमाडौं- नेपाल एसबिआई बैंकको कम्पनी सचिवमा खलेश्वर भट्ट नियुक्त भएका छन् । साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले भट्टलाई कम्पनीको जिम्मेवार प्रदान गर्ने निर्णय गरेको हो ।

    उनको कार्यकाल साउन १६ गतेबाट लागू भएको छ। यसअघि बैंकमा कम्पनी सचिवको जिम्मेवारी श्रीधर अधिकारीले सम्हाल्दै आएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend