२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सिटिजन्स सदावहार योजनाको सेयर बाँडफाँट


सञ्चार डबली
  • शुक्रबार, साउन १६ २०८२
  • 4.0K
    SHARES

  • images
    सिटिजन्स सदावहार योजनाको सेयर बाँडफाँट


    काठमाडौं ।  सिटिजन्स सदावहार योजनाको सेयर बाँडफाँट गरिएको छ। सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेकोे प्रथम खुलामुखी योजनाको बिहीबार सेयर बाँडफाँट गरिएको हो।

    धितोपत्र बोर्डबाट सेयर निष्काशन अनुमतिपछि असार १३ देखि २७ गतेसम्म आवेदन खुलेको थियो। मागेभन्दा बढी आवेदन परेको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend