२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्काशन गर्ने


सञ्चार डबली
  • मंगलबार, साउन १३ २०८२
  • 7.6K
    SHARES

  • images
    नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्काशन गर्ने


    काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो।

    बिक्री प्रबन्धक नियुक्ति सम्झौतामा नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्डको तर्फबाट डा। मनिष थापा र क्यापिटलका तर्फबाट सीइओ विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डमा ग्लोबल इक्विटी फण्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको लगानी रहेको छ । यस फण्डले उपाय सिटी कार्गो, दिगो इलेक्ट्रिक भेइकल्स, मेवा डेभलपर्स, एबिआई, तत्व फार्म्स , उर्जा इम्याक्ट फण्ड, पशुपति रिन्युएबल्स लगायतमा लगानी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend