२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

किङ फुड्स प्रा.लि. द्वारा “मिठास टुकुचे १४०१” उच्च गुणस्तरीय बासमती चामलको सार्वजनिक घोषणा


सञ्चार डबली
  • आइतबार, साउन ११ २०८२
  • 4.7K
    SHARES

  • images
    किङ फुड्स प्रा.लि. द्वारा “मिठास टुकुचे १४०१” उच्च गुणस्तरीय बासमती चामलको सार्वजनिक घोषणा

    काठमाडौं । नेपाली उपभोक्ताबीच १५ वर्षभन्दा बढी समयदेखि प्रिमियम गुणस्तरीय बासमती चामलको लागि विश्वासिलो बनिसकेको किङ फुड्स प्रा.लि. ले नयाँ मिठास टुकुचे १४०१ लामो दानाको बासमती चामल” को औपचारिक घोषणा गरेको छ ।

    उत्तरी भारतको हरियाणाबाट प्रत्यक्ष रूपमा आयात गरिएको यो १४०१ स्टिम बासमती चामल उत्कृष्ट वासना, लामो दाना र विशेष स्वादमा उपलब्ध छ । नेपाली परिकारहरूमा यसको स्वादले नयाँ उचाइ दिन्छ, जुन विशेष अवसरहरू तथा दैनिकी दुवैका लागि उपयुक्त छ ।

    मिठास टुकुचे १४०१ अहिले देशभरका भाटभटेनी सुपरमार्केट स्टोरहरूमा १ के.जी, ५ के.जी. र २० के.जी. मा उपलब्ध छ, साथै तपाईंको नजिकको थोक बजारहरू (wholesale market)मा पनि पाइन्छ । निकट भविष्यमा मेट्रोमार्ट र बिगमार्ट मा पनि यो चामल उपलब्ध हुनेछ ।

    किङ फुड्स प्रा.लि. ले “मिठास” र “महारानी” जस्ता लोकप्रिय बासमती ब्रान्डहरू वितरण गर्दै आएको छ र नेपाली बजारमा शुद्ध, भरपर्दो तथा गुणस्तरीय चामल आपूर्ति गर्दै आएको १५ वर्ष लामो यात्रामा आफ्नो विश्वास र गुणस्तर स्थापित गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend