२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सेयर बजारमा चम्किरहेको ग्रिन डेभलपमेन्ट बैंकको नाफामा यसरी आयो उछाल


सञ्चार डबली
  • आइतबार, साउन ११ २०८२
  • 5.8K
    SHARES

  • images
    सेयर बजारमा चम्किरहेको ग्रिन डेभलपमेन्ट बैंकको नाफामा यसरी आयो उछाल


    काठमाडौं । सेयरबजारमा मूल्य बढेर चम्किरहेको ग्रिन डेभलपमेन्ट बैंकको गत आर्थिक वर्षको नाफामा पनि उछाल आएको छ। आर्थिक वर्ष २०८१८२ को अपरिष्कृत वित्तीय विवरणमा बैंकले ७९.५२ प्रतिशतले खुद नाफा बढाएको हो।

    अघिल्लो आर्थिक वर्षमा ३ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको बैंकले गत आवमा भने ६ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको हो। बैंकले गत आवमा ब्याज आम्दानीमार्फत २० करोड खुद सञ्चालन नाफा गरेको छ। अघिल्लो वर्ष बैंकले यस्तो नाफा १७ करोड मात्रै गरेमा गत आवमा बैंकको नाफा बढेको हो।

    योबाहेक बैंकले खुद सञ्चालन मुनाफा पनि १६ करोडबाट बढेर २२ करोड रुपैयाँमा पुगेको छ। अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खराबकर्जा रेसीयो ३।३३ प्रतिशतमा छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend