२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनआईसी एशिया बैंककाग्राहकलाई हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा १० प्रतिशत छुट


सञ्चार डबली
  • आइतबार, साउन ११ २०८२
  • 5.7K
    SHARES

  • images
    एनआईसी एशिया बैंककाग्राहकलाई हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा १० प्रतिशत छुट

    काठमाडौं । एनआई सी एशिया बैंक र लिजा इन्टरप्राइजेज प्रा.लि.बीच यस बैंककाग्राहकहरुलाई हेयर एण्ड शान्ती युनिसेक्स सैलुन (Hair n Shanti Unisex Salon) मा सेवालिँदाविशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । सम्झौतापछि यस बैंककाग्राहकहरुले देशका विभिन्न ठाउँमा रहेका हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका शाखाहरुमा सेवालिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्तगर्न सकिनेछन ।

    ग्राहकहरुले नक्साल स्थित भाटभटेनी सुपरमार्केट, नयाँ बानेश्वर स्थित आईप्लेक्स मल, ठमेलस्थित छायाँ सेन्टर, जावलाखेल स्थित मिनिसो बिल्डिङ्ग, कमलादी स्थित सिद्धार्थ कम्प्लेक्स, सामाखुसी स्थित सिटी स्वायर सेन्टर, महाराजगन्ज स्थित भाटभटेनी सुपरमार्केट, हेटौंडास्थित भाटभटेनी सुपरमार्केट र गणेश बिल्डिङ्ग, नारायणघाट स्थित जोशीभवन र वीरगन्ज स्थित रुङ्टा मलमा रहेका हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका शाखाहरुबाट उक्त छुट सुविधाउपभोग गर्न सकिनेछन ।

    यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड,क्रेडिट कार्ड वाप्रिपेड कार्ड प्रयोग गरी वामोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ । लिजा इन्टर प्राइजेज सँगको यस सहकार्यले ग्राहकहरुलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend