२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सानिमा बैंकको अन्तर बैंक टेलर क्युआर सेवा सञ्चालनमा


सञ्चार डबली
  • शनिबार, साउन १० २०८२
  • 5.8K
    SHARES

  • images
    सानिमा बैंकको अन्तर बैंक टेलर क्युआर सेवा सञ्चालनमा

     

    काठमाडौं । सानिमा बैंकको अन्तर बैंक टेलर क्युआर सेवा सञ्चालनमा आएको छ। बैंकले फोनपेसंँगको सहकार्यमा अन्तर बैंक टेलर क्युआर सेवा सञ्चालनमा ल्याएको हो।

    यस सेवा अन्तर्गत ग्राहकहरुले फोन–पे नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी सानिमा बैंकको कुनै पनि शाखाबाट रकम झिक्न सकिनेछ।

    यो सेवाले दुर्गम स्थानका शाखामा सीमित एटिएम पहुँच भएका ग्राहकहरूलाई आपतकालीन अवस्थामा रकम झिक्न सानिमा बैंकले सातै प्रदेशमा १३४ वटा कार्यालय तथा १२७ वटा एटिएम संचालनमा छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend