२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो


सञ्चार डबली
  • शुक्रबार, साउन ९ २०८२
  • 7.0K
    SHARES

  • images
    घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो


    काठमाडौं । साताको अन्तिम कारोबार दिन (शुक्रबार) स्थानीय बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार बिहीबारको तुलनामा आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ ।

    मूल्यमा भएको घटबढसँगै शुक्रबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला २ हजार ३४० रुपैयाँ कायम भएको छ ।

    यसअघि बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला २४ सय रुपैयाँले घट्दै १ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको थियो भने चाँदी १५ रुपैयाँले घट्दै २ हजार ३३५ रुपैयाँ कायम भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend