२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनआइसी एशिया बैंकको संस्थापक सेयर बिक्रीमा


सञ्चार डबली
  • शुक्रबार, साउन ९ २०८२
  • 5.1K
    SHARES

  • images
    एनआइसी एशिया बैंकको  संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । एनआइसी एशिया बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहतर्फको ७ लाख ५ हजार ९५० कित्ता सेयर बिक्रीमा राखिएको हो ।

    बैंकको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता १९० रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा बैंकको १३ करोड ४१ लाख ३० हजार ५ सय रुपैयाँको सेयर बिक्रीमा राखिएको हो ।

    बैंकको सेयरमा न्यूनतम् १ हजार कित्ता र अधिकतम सम्पूर्ण सेयरका लागि आवेदन दिनुपर्नेछ । ५ लाखभन्दा बढी सेयरका लागि आवेदन दिँदा प्यान नम्बर अनिवार्य गरिएको छ ।

    बैंकको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले साउन २३ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend