२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रभु महालक्ष्मी लाइफको ४५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा


सञ्चार डबली
  • बिहीबार , साउन ८ २०८२
  • 5.5K
    SHARES

  • images
    प्रभु महालक्ष्मी लाइफको ४५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

     

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४५ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले ४५ हजार ३४० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

    कम्पनीले संस्थापक सेयरधनी उमेश लाल श्रेष्ठको नाममा रहेको ४४ हजार ५५० कित्ता र लजना श्रेष्ठको नाममा रहेको ८८० कित्ता सेयर बिक्रीका लागि राखेको जनाएको छ । उक्त सेयर हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएको हो ।

    उक्त सेयर किन्न इच्छुक सेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend