२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

दुई लाख बढी संस्थाप सेयर बिक्री गर्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक


सञ्चार डबली
  • बुधबार, साउन ७ २०८२
  • 5.1K
    SHARES

  • images
    दुई लाख बढी संस्थाप सेयर बिक्री गर्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक

     

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले २ लाख भन्दा बढी कित्ता संस्थाप सेयर बिक्रीमा राखेको छ । बैंकले २ लाख १४ हजार ४९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकले उक्त सेयर हाल विद्यमान संस्थापक सेयरधनीले मात्रै खरीद गर्न मिल्ने गरी बिक्रीमा राखेको हो ।

    सो सेयर किन्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले अबको ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाएर काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा निवेदन दिनु पर्नेछ ।

    साथै उक्त समयावभिधित्र बैंकका विद्यमान संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend