२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • बुधबार, साउन ७ २०८२
  • 5.1K
    SHARES

  • images
    सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    बुधबार, ०७ साउन २०८२
    काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले बढेको हो । यससँगै बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

    यस्तै आज चाँदी मूल्य तोलामा ३० रुपैयाँले बढेको छ । यससँगै मंगलबार प्रतितोला २३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २३ सय ५० रुपैयाँ कायम भएको छ । नेपाली बजारमा चाँदीको यो मूल्य हालसम्मकै उच्च हो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend