२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेपाल इन्स्योरेन्स कम्पनीले पायो उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत गोल्ड अवार्ड सम्मान


सञ्चार डबली
  • शनिबार, साउन ३ २०८२
  • 7.2K
    SHARES

  • images
    नेपाल इन्स्योरेन्स कम्पनीले पायो उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत गोल्ड अवार्ड सम्मान

    काठमाडौं- नेपालको निर्जिवन बीमा कम्पनीहरु मध्ये नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत National Best Presented Annual Report Award 2024 का लागि गोल्ड अवार्ड सम्मान पाएको छ ।

    इन्स्टिच्युट अफ चार्टड एकाउन्टेट अफ नेपाल (आईक्यान) द्धारा मिति २०८२ साल श्रावण २ गते शुक्रवार होटल ¥याडिसनमा आयोजित समारोहमा कम्पनीलाई गोल्ड अवार्डले सम्मान गरेको हो । 

    उक्त समारोहमा प्रमुख अतिथि महालेखापरीक्षक माननीय तोयम रायज्यूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनलाई उक्त सम्मान पत्र प्रदान गरेका हुन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend