२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सानिमा बैंकको अनलाइन इ–कम कार्ड टपअप सुबिधा


सञ्चार डबली
  • शुक्रबार, साउन २ २०८२
  • 5.5K
    SHARES

  • images
    सानिमा बैंकको अनलाइन इ–कम कार्ड टपअप सुबिधा

    शुक्रवार, साउन २ २०८२
    काठमाडौं । सानिमा बैंकले इ–कम भिसा कार्ड प्रयोगकर्ताहरूका लागि अनलाइन मार्फत कार्डमा टपअप  गर्न मिल्ने सुबिधाको सुरुवात गरेको छ ।

    इ–कम भिसा कार्ड प्रयोगकर्ताहरुले अब आफूलाई पायक पर्ने जुनसुकै समय र स्थानबाट सानिमा युएसडि इकम भिसा कार्डमा टपअप गर्न सक्नेछन् ।

    ग्राहकहरुले सानिमा सजिलो ईबैकिङ्ग एप वा बैंकको आधिकारिक वेबसाइटमा अनलाइन सर्भिसेस अन्तर्गतको कार्ड सर्भिसबाट आफ्नो विवरणहरु राखेर टपअप  गर्न सक्नेछन् ।

    ग्राहकहरुले बैंक खातामा रजिस्टर भएको मोबाइल नम्बर वा इमेल, बचत खाता नम्बर र उपलब्ध क्याप्चा राखेर टपअप  को प्रकिया अगाडि बढाउन सक्नेछन् । साथै, उक्त प्रकियाका लागि मोबाइल नम्बर वा इमेलमा प्राप्त भएको अन टाइम पासवर्ड ९ओटिपी० राखे पश्चात् कार्डमा तुरुन्तै टपअप  हुनेछ ।

    सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटिएमहरू सञ्चालनमा रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend